१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गीतकार लोकराज अन्तर्राष्ट्रिय अवार्डमा मनोनीत

काठमाडौँ । अमेरिकाको एटलान्टामा आगामी अगष्ट २४ मा हुने छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट सञ्चारकर्मी एवं प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनीत भएका छन् । इन्टरनेशनल सिङ्गर सङ्घ राइटर्स एशोशिएनले आयोजना गर्ने अवार्डका लागि विभिन्न ४६ विधाको मनोनयन गरिएको छ । जसमा नेपालबाट गीतकार अधिकारी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा पर्नुभएको हो । अधिकारीसँगै उक्त विधामा…