२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

नेपालबाट दुईवटा प्रयोगशालाको एन ए बि एल प्रमाणिकरण लिने पहिलो ल्याब बन्यो नेशनल प्याथ ल्याब

काठमाडौं । नेशनल प्याथ ल्याब बुटवल र एन.पी.एल.काठमाडौं प्रयोगशाला एन.ए.बी.एल.(ISO १५१८९:२०१२) बाट प्रमाणीकरण भएका छन्। हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एन.ए.बी.एल.)बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरु प्रमाणीकरण गराएको हो।  एन.ए.बी.एल.ले आईएसओ १५१८९:२०१२ को अनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धता प्रमाणीकरण सेवा प्रदान गर्दछ।  ‘हामीले एक…