३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

स्वास्थ्य बिमाको ‘सिलिङ’ पाँच लाख पुर्‍याउन सरकार अलमलमा छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको ‘सिलिङ’ पाँच लाख रुपैयाँ पुर्‍याउन सरकार अलमलमा रहेको बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् । एक लाखको बिमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा पाँच लाख झनै कठिन हुने हो कि भन्ने संशय रहेको उनले…