३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

एक्सनमा नगर प्रहरी, सार्वजनिक स्थानमा राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिदै

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ। आइतबार महानगरले सार्वजनिक स्थानबाट सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलले जनाएको छ ।अहिले नगर प्रहरी बलले सार्वजनिक स्थलबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका खैनी, गुट्का, पान(पराग चुरोटलगायत सबै किसिमका सुर्तीजन्य पदार्थ नियन्त्रण लिने काम गरिरहेको छ। ुविद्यालय, मठमन्दिर, प्रतिक्षालय, अस्पताललगायत सार्वजनिक…