२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

स्वास्थ्यमन्त्रीको गुनासो– मन्त्रिपरिषद्ले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दैनन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृति नपाएका कारण यो क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन् । मंगलबार ९साउन १३० काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू मन्त्री भएपछि तीनपटक जनशक्ति थप्ने प्रस्ताव अगाडि बढाए पनि मन्त्रिपरिषद्‌बाट स्वीकृत नभएको गुनासो गरेका हुन् । देशभरका संघीय अस्पतालको जनशक्ति जम्मा २६ सयजना मात्र रहेको उनले…