३ पुस २०८१, बुधबार | Thu Dec 19 2024

आयुर्वेदले कस्तो भोजन उत्तम मान्छ ? आयुर्वेद चिकित्सक डा. पुनमका सुझाव

काठमाडौ । आयुर्वेद अनुसार भोजन सात्त्विक हुनुपर्छ । सात्विक भोजनको विशेषता भनेको प्राकृतिक रूपमा सजिलै पकाउन सकिनु, भरपुर पोषण दिनु, शरीरलाई हल्का गराउनु, ऊर्जा दिनु आदि हुन् । जसकारण आयुर्वेद क्षेत्रमा सात्विक भोजनलाई मानव शरीरको विकास, स्वस्थता र दीर्घ जीवनको लागि उत्तम मानिन्छ । सात्विक खानामा प्रकृतिले दिएको मौसमी फलफूल र तरकारी, दूध र दुग्धजन्य…