काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ बालश्रम मुक्त वडा भएको छ । शुुक्रबार वडा १३ को प्रागंणमा एक कार्यक्रम गरि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले वालश्रम मुक्त वडा घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले समग्र नगरपालिकालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान जारी रहेको नगरमा अब दुई वटा वडामात्र बालश्रम मुक्त…