भक्तपुर । नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित विपद् सम्बन्धी अनुगमन तथा निरीक्षण कार्यदलले चाँगुनारायण नगरपालिकामा निरीक्षण गरेको छ । मनसुनजन्य विपदको असर, नगरपालिकाले गरेको प्रतिकार्य र विपद्बाट भएको क्षतिको बारेमा जानकारी लिने उद्धेश्यले नगर प्रमुख जीवन खत्री, नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाइँ, विपद् व्यवस्थापन उपशाखाका प्रमुख दिनेश थापाँंग छलफल गरेको…