काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आइतबारदेखि तीन दिने वन डढेलोको रोकथाम तथा नियन्त्रण तालिम सुरु गरेको छ । हिउँदमा अगालागीको उच्च जोखिम हुनेभएकाले आगालागी नियन्त्रको लागि नगरपालिकाले बिज्ञ जनशक्ति तयार गर्न तालिमको शुरुवात गरेको हो । तालिमको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाको नगर प्रमख घनश्याम गिरीले विपतको सर्तकता,पर्वतयारी, विपतमा पछिको नियन्त्रणको लागि नगरपालिकाले तालिम प्राप्त दक्ष जनशक्ति…