८ असार २०८३, सोमबार | Mon Jun 22 2026

चन्द्रागिरिको भराटेश्वर मन्दिर पूर्वाधार विकासमा भारतको करिब साढे चार करोडको सहयोग

काठमाडौँ । चन्द्रागिरि नगरपालिको भराटेश्वर महादेव वडा नं ६ मा रहेको ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर संरचना निर्माण कार्यमा भारतले आर्थिक सहयोग गर्ने भएको छ । आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । चन्द्रागिरि नगरपालिकाका तर्फबट नगर प्रमुख घनश्याम गिरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका…