७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

‘घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन ८० किलोमिटर टाढा जानुपर्छ’

नवलपरासी । (बर्दघाट सुस्तापूर्व)नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ। ‘घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ,’ त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, ‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ।’ त्रिवेणी क्षेत्रका दुईवटा वडाका…