काठमाडौँ । पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, ुअर्को वर्ष दर्शकले चाहेजस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि जित्नेगरी आउनेछौँ।ु फाइनलमा कडा टक्कर दिए पनि न्यूडायमण्डले विभागीय टोली एपिएफलाई हराउन सकेन। न्यूडायमण्डको उपाधि चुम्ने सपना यस वर्ष पूरा…