काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा घटेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम छ । बुधबार ९पुस ९० छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै…