२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

जानकारी लिएर मात्र बीपी राजमार्गमा यात्रा गर्न प्रशासनको आग्रह

काभ्रेपलाञ्चोक । वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुन थालेपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मंगलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ । समितिले वर्षालगायत जोखिमका कारण साँझ ५स्०० देखि बिहान ५स्०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । वर्षाका…