२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ -कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो ९लोकल० प्रतिकिलो रु ३५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ५२, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ३०, आलु रातो ९लाम्चो० प्रतिकिलो…