२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् । लिखत सम्बन्धी कसूर र कीर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका सिंह पक्राउ परेका छन् । फिल्मी शैलीमा गत जेठ १४ गते पर्सा अदालतमा झुल्किएर गायब भएका सिंहलाई पर्सा प्रहरीले आज बिहान गिरफ्तार गरेको हो । पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकका…