काठमाडौं । सुन्दरीजलको बोक्सीदहमा पौडी खेल्ने क्रममा डुबेका बालकको मृत्यु भएको छ । बोक्सीहदमा साथीहरूसित पौडी खेल्दै गरेका डोल्पाका १२ वर्षीय बालक आइतबार डुबेर बेपत्ता भएका थिए ।आइतबारै साँझ सुरक्षाकर्मीको टोलीले खोजी गरेर अचेत अवस्थामा उनको उद्धार गरेको थियो । उद्धारपछि प्रहरीले उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कजेलमा पठाइएको थियो । अस्पतालले आइतबार साँझ नै बालकको…