८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

म्याद सकिनुअघि नै बन्यो एखुवा खोलामा पक्की पुल

भोजपुर । एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ। भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको सात करोड ३७ लाख लागतमा निर्माण गरिएको हो। एक स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ । विसं २०७९ चैतदेखि निर्माण सुरु भएको यो…