काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजार लगातार तेस्रो दिन पनि ओरालो लागेपछि चीनलाई अमेरिकामा आयात हुने सामानहरूमा थप ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । हिजो ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले अन्य देशहरूसँग हुने वार्तामा पनि हालै लागू भएको कर रोक्ने पक्षमा आफू नरहेको बताए । विश्वका सबै देशमा कर लागू गरेपछि…