काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा पाँच लाख पुर्याउन सम्भव भएको बताएका छन् । आइतवार स्वास्थ्य बीमाको सुधारको लागि गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले सो कुरा बताए । उनले भने, ‘मैले सुरूवाति चरणदेखि भन्दैआएको थिएँ । सुझाव समितिले पनि बीमाको पाँच लाख पुगाउन सम्भव भएको सुझाव दिएको छ ।’…