नवलपरासी पश्चिम।दाउन्ने सडक खण्ड अहिले यात्रु र चालक दुवैको पीडाको केन्द्र बनेको छ। पानी नपरे धुलो, पानी परेपछि हिलो—यही दुर्दशाले दाउन्ने सडकको यात्रा झनै जोखिमपूर्ण बनाएको छ। पछिल्लो केही दिनदेखि परिरहेको वर्षाका कारण सडक हिलाम्मे बनेको छ, जसले सवारी साधन चिप्लिने र दुर्घटनाको सम्भावना बढाएको छ। सडक विस्तारको क्रममा पहाड काट्ने, पर्खाल निर्माण गर्ने र…