८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

वन प्राविधिक परिषद् गठन गर्न सुझाव

काठमाडौँ । नेपाल वन प्राविधिक सङ्घले वन प्राविधिक परिषद् गठन गर्नका लागि पैरवी गर्ने भएको छ । सङ्घको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राकेश कर्णले परिषद् गठन गर्न पहल गर्ने भावी योजना रहेको बताए । अध्यक्ष कर्णले भन्नुभयो, “वनजन्य उत्पादनको दिगो व्यावसायिकीकरण गर्ने, वन संरक्षणमा नवीनतम् प्रविधि प्रयोग गर्दै ‘डिजिटल’ मापन…