२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

काभ्रे-साँगा धुलिखेल सडकखण्ड विस्तारको काम सुस्त, ५८ प्रतिशत काम अझै बाँकी

काभ्रे । निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेल सडक खण्ड बिस्तार कार्यले सोचे अनुरुप गति लिन सकेको छैन । निर्माणाधीन सडक अन्तर्गत साँगा(धुलिखेल सडक खण्डमा हालसम्म ४२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ । अबको १० महिनाभित्र सडक निर्माणको ५८ प्रतिशत काम सक्नु पर्नेछ । कुल १५।८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन…