११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

सुनको मूल्य तोलामा ६०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारका सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य…