२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

विमान ग्राउण्डेड वायुसेवा निगमको आन्तरिक उडान ठप्प

काठमाडौँ । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को आन्तरिक उडान ठप्प भएको छ। उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो। निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन्। तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ…