४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।आज तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार छ सय ७७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब…