विराटनगर । आज धनतेरस मनाइँदै छ । आयुर्वेदका प्रवर्तक मानिने धनवन्तरी र धनका देवता कुवेको जन्मोत्सव र तिहारको सन्दर्भ पारेर धनतेरस मनाउने चलन छ । यसदिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा बिहानैदेखि पूजा तथा अन्य सामग्री खरिद गर्नेको भिड देखिन्छ । गुदरीसहितका बजारमा चहल…