पाल्पा । अरुणखोलाको रिपाहाघाटमा झोलुंगे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर ९नवलपरासी सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुंगे पुल संघीय सरकारमार्फत रु एक करोड ३७ लाख लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा…