९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको त्रुटि सच्याउन निर्देशन

काठमाडौँ । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ। बुधवार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उक्त प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आमजनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई…