२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

सुनको मूल्य एकै दिन एक हजार घट्यो, आज तोलाको कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ ।आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि ४०…