९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ ।