काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ। टेलिकमले ल्याएको यो अफर आज ९२ असोज०देखि असोज ४ गते सम्म लागू हुनेछ। टेलिकमले सार्वजनिक गरेको अफर अनुसार ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल प्राप्त हुनेछ। त्यसैगरी, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा र…