२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

शरद ऋतुमा हिमाल आरोहणका लागि १३२ जनाले लिए अनुमति

काठमाडौँ । वर्षको शरद ऋतुमा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम अनुमति लिन थालेका छन्। पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिइसकेका छन्। विभागको पर्वतारोहण शाखाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १०…