काठमाडौं । नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।कम्पनीले गत आर्थिक वर्ष २०८१र०८२ को खुद मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।