२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

बझाङको टुमेडा पहिरोः चारजनाको मृत्यु, छजनाको जीवितै उद्धार

बैतडी। अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए । गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उन्ले बताए। उनले भने, “चारजनाको मृत्यु भएको…