काठमाडौं । सप्तरीको खाँडो खोला र बलान खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । खाँडो खोलाको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसो ४ बजेसम्म सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सप्तरीकै बलान…