२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा १०–१२ वटाको सङ्ख्यामा हात्ती रहेकोमा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ । उनले भारतबाट खानाको खोजीमा…