२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

गुल्मीमा निस्ति खोलाले बगाएर एक जना बेपत्ता

गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ति खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताए । कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएकाा थिए…