५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०को आयोजनामा काठमाडौंमा सुरू भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उनले ऊर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुसीको विषय भएको बताए । नेपाल सरकार र…