२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम छ अर्ब नाँघ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिँदा कारोबार रकम छ अर्ब नाँघेको छ । नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको हो ।आज तीन सय २५ कम्पनीको एक करोड ४० लाख १४ हजार छ…