काठमाडौं । लमजुङमा पहिरोले दुइवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति गएको पहिरोले दुईवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेगनाथ चापागाईंले जानकारी दिए । रुद्रमणि गुरुङ र पञ्चकुमारी गुरुङको घर बगाएको हो । “रुद्रमणि गुरुङको घर बगाउँदा रुद्रमणि र पञ्चकुमारी गुरुङको घर बगाउँदा…