५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

निसीखोला बस दुर्घटना : मृत्यु हुनेको संख्या नौ पुग्यो

ढोरपाटन । बागलुङ बस दुर्घटनामा ज्यान मृत्यु हुनेको संख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौंतर्फ प्रस्थान गरेको वाग्मती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको…