५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्य स्थिर, आज तोलामा कति ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।दुई दिनदेखि लगातार स्थिर रहेको सुनको मुल्य मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हाल सम्मकै उच्च मूल्य…