४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मुगु अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामी समस्यामा

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या भएको छ । जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्स–रे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्स–रे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने गरिएको जिल्ला अस्पतालले जनाएको छ । उक्त एक्स–रे मेसिनको इमेज क्यासेट विद्युतीय भोल्टेज अनियमित भई बिग्रेको र…