२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

गृहमन्त्री लामिछानेले भने राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुहोस्

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिएका छन् । उनले आज्ञापालक नभएर सिर्जनशील हुन प्रशासकलाई निर्देशन दिए । उनले नागरिकबाट मान सम्मान खोज्ने भन्दा उनीहरूलाई सम्मान गर्नुपर्ने बताए । बुधबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले भने, ‘ राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्।…