३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

लगातार चार दिनदेखि सुनको मुल्य स्थिर

काठमाडौँ । लगातार चार दिनदेखि सुनको मुल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी तोलामा…