२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

उत्तरपश्चिम गाजामा पाँच प्यालेस्टाइनीको मृत्यु

गाजापट्टी । उत्तरपश्चिमी गाजामा एक प्यारासुट खोल्न असफल भएपछि बक्समा ठोक्किएर पाँच जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । गाजामा प्यालेस्टाइन सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सहायता गाजा सहरको उत्तरपश्चिम क्षेत्रका बासिन्दाहरूको घरमा लगिँदै थियो । प्रत्यक्षदर्शीहरूका अनसार गाजा सहरमा विमानद्वारा पठाइएको सहायता तिनीहरूको प्यारासुटहरू राम्रोसँग नखुल खसेका थिए । गाजाका…