३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश, हर्क साम्पाङलाई झड्का (आदेशससहित)

काठमाडौं । उच्च अदालत विराटनगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलन, हड्ताल र तालाबन्दी जस्ता स्वास्थ्य सेवामा अवरोध पुर्यागउने कार्य नगर्न आदेश गरिएको छ। उच्च अदालचका न्यायाधीस श्रीधराकुमारी पुडासैनीको एकल इजलासले उक्त आदेश गरेको हो। बढुवा प्रक्रियामा असुन्तुष्टि जनाउँदै प्रतिष्ठानका कर्मचारीहरुको दुई हप्तादेखि आन्दोलन गरिरहेका छन्। शिक्षक कल्याण परिषद् र कर्मचारी कल्याणकारी परिषद्ले इमर्जेन्सी,…