१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो, सर्तक रहन मन्त्रालयको आग्रह

काठमाडौं, पुस २३ गते । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जारी गरेको बिज्ञेप्तीमा जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा…