३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

नेपालको राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाको महत्वपूर्ण योगदान : रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनः स्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । आज उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै सेनाको योगदान र पेसागत दक्षताको उच्च प्रशंसा गर्दै सोका लागि सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिए। “सीमित स्रोत,…